Mukti Chat()

Rastriya Janamukti Party

राष्ट्रिय जनमुक्ति पार्टी

Register Now! Be a Member to Subscribe News.

Total Members 76

Party Manifesto

Party Constitution (4th Amendment)

Party Organization

Articles

Party Press Release

Photo Gallery

चुनाव घोषाणा पत्र

(PDF Format)

Polling 2011/Dec/16

राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोह घोषणा गरी भ्रष्टाचारीललाई मृत्युदण्ड सम्मको सजायको व्यवस्था नयाँ कानूनमा हुनैपर्छ भन्ने माग अगाडि सारेको छ। यसमा तपाईको राय के छ ?

यो हुनै पर्छ ।
हुनु हुदैन ।

Polling Result 2011/Dec/16

यो हुनै पर्छ ।
130
हुनु हुदैन ।
19

Polling Result 2011/Oct/01

पार्टीले भाद्रदेखि कार्तिक सम्मको लागि तीन महिने अभियान भाका अभियान २०६८ परिचालन गरी रहेको छ । तपाईंको सुझाव के छ ?

पार्टीलाई वैकल्पिक शक्तिमा उभ्याउने प्रयास ।
29
यस अभियानको निरन्तरता जरुरी छ ।
77
यस अभियानमा सहयोग गर्छौं ।
23
पार्टीले राम्रो गरेको छ ।
27

Date-Miti Convert Application!

Mukti Chat Now Online ()

Jestha

2069

Sun Mon Tue Wed Thu Fri Sat
. 1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31 32


Picture Loading ............!

पार्टी परिचय

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो । हालसम्म भएका राजनीतिक परिवर्तनबाट पनि सत्ता परिवर्तन बाहेक बहुसंख्यक जनताले राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा कुनै परिवर्तन महसुस गर्न सकेका छैनन् । यसको मुख्य कारण आजसम्मको राजनीतिक व्यवस्थाले बहुसंख्यक रुपमा रहेका आदिवासी-जनजाति उत्पीडित दलित अल्पसंख्यक एवं पछौटाइएका समुदाय र विविध जातिका महिलाहरुलाई राज्यको नीति निर्माणमा सहभागी नबनाई उनीहरुलाई राज्यको मूल प्रवाहबाट अलग्याउनु हो । हालसम्मको राजनैतिक परिवर्तनबाट संविधान र ऐन कानूनमा कागजी रुपमा भेदभाव कम गरिए तापनि व्यवहारमा जातीय/लैङ्गि/क्षेत्रीय/धार्मिक भेदभाव शोषण र उत्पीडन यथावत छ ।

त्यसैले विद्यमान भेदभाव, शोषण, दमन, उत्पीडन र उपेक्षाको अवस्थालाई समाप्त गर्दै नेपालको सामाजिक परिवेश अनुसारको राज्य व्यवस्था स्थापना गर्न राष्ट्रिय जनमुक्ति पार्टीले मार्गनिर्देशक सिद्धान्तको रुपमा 'जनमुक्ति विचारधारा' अगाडि ल्याएको छ ।

यही 'जनमुक्ति विचारधारा'लाई आत्मसाथ गर्दै देशमा विद्यमान सबै खाले भेदभाव' शोषण' उत्पीडन र उपेक्षालाई समाप्त गरी राजनैतिक क्षेत्रमा विविध जातिहरुको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र हक अधिकार दिलाई सोही आधारमा शिक्षा, सरकारी वा गैरसरकारी सेवा, रोजगारी र औद्योगिक व्यवसायहरुमा संवैधानिक र कानूनी रुपमा आरक्षणको व्यवस्था गरी सबै जाति, भाषा र धर्मावलम्बीहरुलाई राज्यको नीति निर्माणमा सहभागी बनाई उनीहरुको राष्ट्रिय पहिचान कायमै राखी राज्यको मूल प्रवाहमा एकताबद्ध गरी "राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकासको आधार, जातीय समानुपातिक प्रतिनिधित्व र संघात्मक सरकार"को मूल मन्त्र सहित 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल'मा 'बहुजातीय लोकतान्त्रिक समाजवाद' स्थापनाको लक्ष्य लिएको राष्ट्रिय जनमुक्ति पार्टी २०४६ सालको राजनैतिक परिवर्तन पछि निरन्तर कृयाशिल रही आएको छ ।

Read Interviews

पार्टीलाई राजनीतिक र सांगठनिक रुपमा अगाडि बढाउन भाका अभियान -टोप अस्लामी, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख

पार्टीको चौथो महाधिवेशन (२०६७ फागुन २५ देखि ३० कावसोती, नवलपरासी)ले आगामी पांचौ महाधिवेशन सम्म पुग्दा पार्टीलाई राजनीतिक र सांगठनिक रुपमा मूलुकको निर्णायक शक्तिको रुपमा उभ्याउने लक्ष्य निर्धारण गरेको छ । सोही म्याण्डेटलाई आत्मसात गर्दै संघीय परिषद (केन्द्रीय समिति)ले भाद्र देखि कार्तिक महिना सम्मको लागि पहिलो चरणमा तीन महिने अभियान सन्चालन गरेको छ । भाका अभियान-२०६८ नामाकरण गरिएको सो अभियान सम्बन्धमा पार्टी स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख टोप अस्लामीसंग गरिएको कुराकानी :-

Click to Read
Watch Vedios

Party Ex-Vice President Gore Bdr Khapange in Party's 4th Mahadhibeshan in closing day


Magar Girls from Gaira Kot performing Kawra Dance during Party's 4th Mahadhibeshan in Kawashoti, 2011

Have Your Say

Party Main Headlines

यस्तो छ पार्टीको पछिल्लो निर्णय

2012/May/17

राज्य पुनःसंरचना समितिले ल्याएको १४ प्रदेशको खाका र त्यसको अवधारणलाई नै आधार मानी राज्य पुनःसंरचना हुन पर्ने माग ।

राजाधानी लगायत मुलुकका बिभिन्न जिल्लामा मोटरसाइकल रेली प्रदर्शन

2012/May/15

आन्दोलन परिचालन समितिका सन्योजक तथा पार्टी उपाध्यछ्य के पि पालुङ्वाले आन्दोलनकारीहरुले देश र देशवासीहरुको लागी ऐतिहासिक लडाईं शुरु गरेको बताउनु भएको थियो ।

जातिवादीहरुको नेपाल बन्द प्रति कडा आपत्ति

2012/May/14

'अपराधमा सङ्लग्न अपराधीहरुलाई कानूनी कारबाही गर्नुको सट्टा थारु आन्दोलनकारीहरुमािथ गोली चलाऊने जस्तो बर्बरता र कायरतापूर्ण कारबाही गरेकोमा सरकारी सन्यन्त्रको आलोचना'

राजधानीमा जन प्रदर्शन

2012/May/14

जातीय पहिचान सहितको संघीय गणन्त्र विनाको संविधान नेपाली जनतालाई मान्य नहुने

एनेकपा माओवादी पारीत्याग गरी राष्ट्रिय जनमुक्ती पार्टीमा

2012/May/14

सुश्री सनाम छिरिङको नेत्रित्वमा पार्टी प्रवेश गर्नेहरुमा सरिता स्यन्तान, शुभन ज्यबक, रेणु थोकर र फूल माया तमाङ छन ।

पार्टी उपाध्यछ्य शिवलाल थापालाई मात्री शोक

2012/Apr/27

पार्टी अध्यछ्य तथा श्रम तथा यातायात ब्यवस्था मन्त्री मालवर सिंह थापाले एक उहाँको दिवांगत आत्माको चीर शान्तिको कामना गर्नाका साथै शोक शान्तप्त परिवारजन प्रती हार्दिक समबेदना जनाउनु भएको छ ।

बैठक सम्पन्न : दोश्रो चरणमा खबरदारी अभियान

2012/Apr/24

यही बैशाख ३० गते काठमान्डुमा ब्रिहत मोटरसाइकल रेली प्रदर्शन गर्ने, आगामी जेठ् ५ गते राज्यस्तरिय खबरदारी सभा गर्ने, जेठ १० गते जिल्ला जिल्लामा जनप्रदर्शनसहीत खबरदारी सभा गर्ने र जेठ १ गते देखी ५ गते सम्म स्थानिय स्तरमा पैदाल मार्च गर्ने कार्यक्रम ।

ललितपुरका ५५ जना युवाहरु राष्ट्रिय जनमुक्ती पार्टीमा

2012/Apr/22

पार्टी अध्यछ्य तथा श्रम तथा यातायात ब्यवस्था मन्त्री एम एस थापाले एक समारोहमा उनिहरुलाई पार्टीको साधारण सदस्यता वितरण

राष्ट्रिय महीला मोर्चाको अधिवेशनको तयारी

2012/Apr/24

महोत्तरीकी ललिमाया जर्घाको सन्योजजत्त्वमा ५१ सदस्यिय समिती

Other Headlines

दोस्रो दैलेख जिल्ला अधिवेशन आगामी महिनामा हुने

2012/May/20

संघीय परिषद सदस्य टीकाराम शर्माको संयोजकत्वमा ११ सदस्यीय तैयारी समिती गठन

संखुवासभामा राष्ट्रिय युवा मोर्चा गठन

2011/Dec/29

मोर्चाका जिल्ला अध्यक्षमा स्थानीय युवा नेता दिल्ली याक्थुम्बा

पार्टी संगठन बिस्तार हुम्ला जिल्लाका गाउँहरुमा

2011/Nov/25

भोक्राहामा पाँच सदस्य गाउं एकाई समिति

2011/Nov/06

राष्ट्रिय जनमुक्ति पार्टी भोक्राहा गाउं एकाई समिति धन बहादुर राईको अध्यक्षतामा पाँच सदस्य समिति शनिवार गठन भएको छ ।

म्याग्दीमा भाका अभियान तीव्र रुपमा

2011/Nov/06

लोकपि्रय युवा नेता जनमुक्तिमा

2011/Oct/17

मुश्लिम समुदायका लोकपि्रय युवा समाजसेवी शेख सफीउल्ला राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश

म्याग्दीमा नगर समिति गठन

2011/Oct/17

युवा नेता डम्बर बहादुर पूर्जा पुनको अध्यक्षतामा बेनीमा पार्टीको एघार सदस्यीय नगर समिति गठन गरिएको जिल्ला समितिले जनाएको छ ।

वसन्तपुर गाउं एकाई समिति गठन

2011/Oct/17

मोरङ्गमा भाका अभियान तीव्र रुपमा

2011/Dec/16

भाका अभियान अन्तर्गत तनहूँमा नागरिक सभा सम्पन्न

2011/Sep/29

Post Your News!

Priminister from small partIES members

GAYATRI

Posted By gayatri prasad parajuli 2010/Jul/12

Post Your News Now!


©Copyright Reserved by
Rastriya Janamukti Party
Developed by Sudhir Limbu, Dharan.