Prompt News

Rastriya Janamukti Party, Feedback
 

यो समाचार साथीलाई Email पठाउनु होस।

 
Head News Archive:

२२ गते फेरी निर्वाचन
(05-Sep-2010)

अनमिनलाई अहिल्यै नपठाऔं
(02-Sep-2010)

अध्यक्ष १७ गते फर्कदै
(31-Aug-2010)

केन्द्रिय समितिको वैठक सर् यो
(30-Aug-2010)

अध्यक्ष थापा डिस्चार्ज
(27-Aug-2010)

रुपन्देहीमा प्रशिक्षण
(25-Aug-2010)

विमान दुर्घटनाबाट १४ को मृत्यु
(24-Aug-2010)

प्रम निर्वाचन भदौ २० मा
(24-Aug-2010)

अपरेशन सफल
(20-Aug-2010)

अध्यक्षको उपचार जारी
(19-Aug-2010)

अध्यक्ष थापालाई दिल्ली लगिने
(16-Aug-2010)

अध्यक्ष थापा अस्पतालमा
(15-Aug-2010)

प्रवासमा जनमुक्ति फैलाउने सम्मानित
(13-Aug-2010)

एमालेले पौडेललाई मतदान नगर्ने
(12-Aug-2010)

जनमुक्ति निकट परिषदको बन्द
(7-8-2010)

'सरकार बन्न देऊ'
(05-Aug-2010)

राजमुपा नेताको निधन
(31-Jul-2010)

अस्ताए जनमुक्ति योद्धा
(23-Jul-2010)

ठूलो दल भए ठूलै जिम्मवारी देखाऊ
(17-Jul-2010)

आर्थिक पक्ष बलियो बनाइदै
(11-Jul-2010)

भवनमा निर्माणका सहयोगीहरु

राष्ट्रिय जनमुक्ति पार्टीको सुनसरी सम्पर्क कार्यालय भवन करिव २८ लाख रुपियांको लागतमा निर्माण भएको हो । भवनको लागि संबिधान सभासद तथा पार्टी केन्द्रिय सदस्य श्रीमती छियामा राईले करिव १६ लाख रुपियां पर्ने पांच आना जमिन घडेरी स्वरुप प्रदान गर्नु भएको थियो भने राजमुपाका स्थानीय शुभेच्छुकहरुले १२ लाख रुपियां प्रदान गरेका थिए ।

यसका लागि राजमुपा केन्द्रिय समितिले जम्मा २० हजार रुपियां प्रदान गरेको थियो । नवनिर्मित सो एक तले भवनमा एक सभा कक्ष र तीन कार्यालय कक्ष छन् ।

राजमुपाका अध्यक्ष संविधानसधासद् एम।एस। थापाले हालै एक समारोह बीच सो भवनको उदघाटन गर्नु भएको थियो । भवन निर्माणमा सहयोग पुर् याउनुहुने सबैलाई अध्यक्ष थापाले पार्टी केन्द्रीय समितिको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

समारोहमा राजमुपाको बैकल्पिक केन्द्रिय सदस्य हस्तबहादुर थापाले नवप्रवेशी कार्यकर्ताहरुले गोरखा जिल्लामामा मात्र हैन समग्र देशमा नै राजमुपालाई बलियो बनाएको र यसबा६ कार्यकर्ताहरुल् पनि मुक्तिको सही बाटो पाएको बताउनुभयो ।

पर्टीका जिल्ला उपाध्यक्ष नन्दबहादुर बाटेले सभापतित्व गर्नु भएको सो समारोहमा स्थानीय नेताहरु रेशमलाल थापा बलबहादुर गरंजा र तुलबहादुर थापाले पनि स्थानीय समस्या र समसामयिक राजनीति बारे मन्तब्य दिनुभएको थियो ।

पाठक प्रतिक्रिया (1)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  
 
 

प्रतिक्रिया

 
 
 
   

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)

केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)

ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)

घुस्याह सभासद थुनामा
(2010/Aug/31)

मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)

अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)

बुटवलमा प्रशिक्षण
(2010/Aug/27)

थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)

अपरेशन सफल
(2010/Aug/24)

जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)

काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)

अध्यक्षको उपचार जारी
(2010/Aug/20)

अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)

लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)

'सरकार बन्न देऊ'
(2010/Aug/07)

जनमुक्ति योद्धाको निधन
(2010/8/7)

राजमुपा नेताको निधन
(2010/Aug/06)

अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)

आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)

संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)

सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)

सिरहा पनि जनमुक्ति
(2010/Jul/09)

राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)

केन्द्रिय वैठक भदौमा
(2010/jul/09)

सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008
Best View at 800 x 600 Pixel Resolution