Prompt News

Rastriya Janamukti Party, Feedback
 

यो समाचार साथीलाई Email पठाउनु होस।

 
Head News Archive:

२२ गते फेरी निर्वाचन
(05-Sep-2010)

अनमिनलाई अहिल्यै नपठाऔं
(02-Sep-2010)

अध्यक्ष १७ गते फर्कदै
(31-Aug-2010)

केन्द्रिय समितिको वैठक सर् यो
(30-Aug-2010)

अध्यक्ष थापा डिस्चार्ज
(27-Aug-2010)

रुपन्देहीमा प्रशिक्षण
(25-Aug-2010)

विमान दुर्घटनाबाट १४ को मृत्यु
(24-Aug-2010)

प्रम निर्वाचन भदौ २० मा
(24-Aug-2010)

अपरेशन सफल
(20-Aug-2010)

अध्यक्षको उपचार जारी
(19-Aug-2010)

अध्यक्ष थापालाई दिल्ली लगिने
(16-Aug-2010)

अध्यक्ष थापा अस्पतालमा
(15-Aug-2010)

प्रवासमा जनमुक्ति फैलाउने सम्मानित
(13-Aug-2010)

एमालेले पौडेललाई मतदान नगर्ने
(12-Aug-2010)

जनमुक्ति निकट परिषदको बन्द
(7-8-2010)

'सरकार बन्न देऊ'
(05-Aug-2010)

राजमुपा नेताको निधन
(31-Jul-2010)

अस्ताए जनमुक्ति योद्धा
(23-Jul-2010)

ठूलो दल भए ठूलै जिम्मवारी देखाऊ
(17-Jul-2010)

आर्थिक पक्ष बलियो बनाइदै
(11-Jul-2010)

राजमुपा नेताको निधन

राष्ट्रिय जनमुक्ति पार्टीले अर्को होनहार योद्धा गुमाएको छ । गंगाबहादुर रानाको निधनले बनाएको घाउ निको नहुँदै अर्का वैकल्पिक केन्द्रिय सदस्य गुमाउनु परेको छ ।

मुटु रोगबाट पिडित नेता डा. रेमबहादुर गुरुङ्गको काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको हो । जनमुक्तिका सकि्रय नेता गूरुङ्ग तमु धिँ सुनसरीको जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो ।

बौद्ध धार्मिक परम्परा अनुसार भएको स्वयम्भुमा भएको उहाँको दाहसंस्कार कार्यक्रममा पार्टी अध्यक्ष तथा सभासद एमएस थापा र सहअध्यक्ष गोरेबहादुर खपाङ्गी लगायतका नेताहरु र हजारौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पार्टी केन्द्रिय समितिले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना गरेको छ ।

पाठक प्रतिक्रिया (4)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  
 
 

प्रतिक्रिया

 
 
 
   

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)

केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)

ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)

घुस्याह सभासद थुनामा
(2010/Aug/31)

मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)

अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)

बुटवलमा प्रशिक्षण
(2010/Aug/27)

थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)

अपरेशन सफल
(2010/Aug/24)

जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)

काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)

अध्यक्षको उपचार जारी
(2010/Aug/20)

अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)

लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)

'सरकार बन्न देऊ'
(2010/Aug/07)

जनमुक्ति योद्धाको निधन
(2010/8/7)

राजमुपा नेताको निधन
(2010/Aug/06)

अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)

आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)

संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)

सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)

सिरहा पनि जनमुक्ति
(2010/Jul/09)

राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)

केन्द्रिय वैठक भदौमा
(2010/jul/09)

सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008
Best View at 800 x 600 Pixel Resolution