|
|
| सुनसरी क्षेत्र नं. ४ को पहिलो क्षेत्रीय अधिवेशनले |
२०६६ कार्तिक २१ गते शनिवारको दिन सतेरझोडा गाउँ विकास समिति वडा नं. ९ स्थित राष्ट्रिय प्राथमिक बिद्यालयको हलमा भएको क्षेत्रीय भेलाले राष्ट्रिय जनमुक्ति पार्टी सुनसरी निर्वाचन क्षेत्र नं. ४ को पहिलो क्षेत्रीय अधिवेशनले श्री शन्तुलाल उराँवको अध्यक्षतामा नौं सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ ।
समितिका नामावलीः
अध्यक्ष श्री शन्लुलाल उराँव
उपाध्यक्ष श्री डुमि झागड
सचिव श्री अमरलाल उराँव
सहसचिव श्री रामप्रसाद झागड
कोषाध्यक्ष श्रीमती मालतीदेवी मोची
सदस्य श्री सबुरलाल ऋषिदेव
सदस्य श्रीमानबहादुर उराँव
सदस्य श्री चितनारायण मोरीयारी
सदस्य श्री हरिलाल झागड
सदस्य श्री इम्तियाली मुसलमान
सदस्य श्री लक्ष्मण मोची
सल्लाहकार समितिः
श्री नमरी उराँव
श्री समन ऋषिदेव
श्री शुन्दरलाल उराँव
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|