|
|
| जममुक्तिको प्रशिक्षण सम्पन्न |
प्रशिक्षणमा रा ज मु पा का केन्द्रिय सदस्य तिर्थ राई
धरान । राष्ट्रिय जनमुक्ति पार्टी ४ नं. निर्वाचन क्षेत्रीय समिति सुनसरीको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सतेरझोडा गाविसको राष्ट्रिय प्राथमिक विद्यालयको हलमा कार्तिक २ गते सम्पन्न भएको छ ।
शन्तुलाल उराँवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा क्षेत्रीय समितिका पदाधिकारी लगायत विभिन्न गाँउ कार्य समितिका गाँउ इकाई समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । पार्टी केन्द्रीय सदस्य तीर्थ र्राईको प्रमुख आथित्वमा सम्पन्न भएको सो प्रशिक्षण कार्यक्रम इटहरी नगरपालिकाका दलीय संयनत्रका प्रतिनिधि तथा महिला राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष माला देवान, जिल्ला सचिव विष्णु थाम्देन, राजेन्द्र राई, चित्र थापा मगर, लोक आङ्ला, योगेन्द्र पालुङवा र सुधीर लिम्बु रहेका थिए । प्रशिक्षणमा पचास जनाको उपस्थिति रहेको क्षेत्रीय समितिका अध्यक्ष शन्तुलाल उराँव बताउनुभएको छ । ५ नं. निर्वाचन क्षेत्रीय समितिको प्रशिक्षण मंसिर १ गते लौकी गाविसको पशु कार्यालय भवनमा हुने पार्टी क्षेत्रीय अध्यक्ष हेमन्तलाल उराँवले जानकारी दिनुभएको छ । |
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|