Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2009-Dec-15

यो समाचार साथीलाई Email पठाउनु होस।

काँग्रेस एमालेबाट जनमुक्तिमा


नवलपरासी जिल्लाको वेणीमणीपुर र त्यसआसपासका ५०० सय भन्दा बढी काँग्रेस र एमालेका नेता तथा कार्यकर्ता राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
देश भरीबाट विभिन्न पार्टी छाडेर राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्ने लहर चलीरहेकै बेला नवलपरासी जिल्लामा नेपभल काँग्रेस र नेकपा एमाले छाडेर ५०० भन्दा बढी नेता कार्यकता राजमुपामा प्रवेश गरेका छन् । उनीहरुले राजमुपाको जातीय संगठन मगर हाङ परिषदको सदस्यता पाएका छन् । जिल्लाको सर्दी गाउंमा हालै आयोजित एक विशेष सभामा मगर हाङ परिषद्का अध्यक्ष कर्णबहादुर सुनारीले उनीहरुलाई परिषद्को सदस्यता बितरण गर्नु भएको छ ।
कांग्रेस त्यागेर राजमुपामा प्रवेश गर्नुभएका बिष्णुबहादुर पाइजाले आफूहरु गलत बाछटे त्यागेर सही बाटोमा लागेको बताउंदै नेपाली कांग्रेस वास्तवमा एक जाति विशेषको बर्चश्व भएको संंकिर्ण पार्टी भएको बताउनु भयो । पाइजाले काँग्रेसबाट अन्य जाति बिशेष गरेर आदिवासी जनजातीको कल्याण कहिल्यै नहुने ठोकुवा गर्नु भएको छ ।
त्यस्तै नेकपा एमालेबाट राजमुपामा समावेश हुनुभएका दिलबहादुर विश्वकर्माले जातीय मुक्ति नभए सम्म बर्गीय मुक्तिको सपना देख्नु अन्धबिश्वास भएको धारणा राख्नु भयो । काँग्रेस एमाले वा माओवादी जस्ता पहाडी वाहुनहरुको पार्टीमा बसेर जातीय मुक्तिको सपना देख्नु भनेको बालुवाबाट तेल निकाल्नु भन्दा पनि बढी काल्पनिक हुने उहाँहरुको भनाई थियो ।

Also Read:

जनमुक्ति नेतालाई पत्नी वियोग
(2010/Sep/10)
चेपाङ्गलाई विदा खै !
(2010/Sep/07)
अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)

 

पाठक प्रतिक्रिया (3)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution