|
|
| तेह्रथुममा कार्यकर्ता भेटघाट |
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव बायनसिँ राईको प्रमुख आतिथ्यतामा तेह्रथुम जिल्लाको म्याङलुङ बजारमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाट कार्यक्रममा पार्टी संठनात्मक अवस्था प्रगती विवरण र समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल भएको थियो ।
राजमुपा केन्द्रीय सदस्य रामबहादु तुम्बहाम्फे तथा वैकल्पीक केन्द्रीय सदस्य प्रताप नाछिरिङ समेत उपस्थित रहेको कार्यकर्ता भेटघाट कार्यक्रममा तेह्रथुम अध्यक्ष सुरेन्द्र तुम्बाहाम्फे, सचिव सागर रेग्मी, कोषध्याक्ष नेत्र तुम्बाहाम्फे लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । |
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|