Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2009-Dec-31

यो समाचार साथीलाई Email पठाउनु होस।

जनमुक्तिमा ७०० प्रवेश

राष्ट्रिय जनमुक्ति पार्टीले दुई दशकदेखि निरन्तररुपमा उठाउँदै आएको दर्शनको वरीपरी राजनीति घुमिरहेको बेला देशभरीबाट राजमुपामा प्रवेश गर्नेहरुको लहर चलेको छ । भखरै मात्रै रोल्पा जिल्लाको विभिन्न गाविसबाट काँग्रेस, एमाले, माओवादी र राप्रपा छाडेर ७ सय नेता तथा कार्यकर्ता राजमुपामा प्रवेश गरेका छन् । रोल्पाको सुलीडाँडा आयोजित विशाल सभामा पार्टी वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेता खपाङ्गीले जनजातिलाई अधिकार दिन्छु भनेर बन्दुक बोकाएको माओवादी नै संवैधानिक समितिको चुनावमा मतदान हुँदा मौन बसेर जनजातिमाथि घात गरेको बताउनु भयो । उहाँले सबै भन्दा बढी रोल्पा र रुकुमका मगरलाई माओवादीले धोका दिएको भन्दै कडा आपत्ति जनाऊ भयो । संविधान समितिमा जनजातिलाई अधिकार दिनै हुँदैन भनेर मतदान गर्नेहरु जनजाति हुन कि होइनन् भनेर जाँच्नु पर्ने बेला आएाे नेता खपाङ्गीको भनाई थियो ।
पार्टी शुभेक्छुक तथा समर्थकहरुको विशाल उपस्थिति रहेको सो कार्यक्रममा पार्टीका रोल्पा जिल्ला अध्यक्ष नन्दबहादुर घर्ती मगरले राष्ट्रिय जनमुक्ति पार्टीले मात्रै देश र जनताको हितका काम गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।

Also Read:

जनमुक्ति नेतालाई पत्नी वियोग
(2010/Sep/10)
चेपाङ्गलाई विदा खै !
(2010/Sep/07)
अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)

 

पाठक प्रतिक्रिया (1)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution