Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jun-05

यो समाचार साथीलाई Email पठाउनु होस।

अध्यक्षले नै धोका दियो



१.सभासद तथा पार्टी अध्यक्ष एमएस थापाको जनजातीको कुरो खरानीको डल्लो नामक जानकारी मुलक लेखमा उल्लेख भए अनुसार जनजातीको कुनैपनि पक्षमा जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पा ज्युले भोट हाल्नु भएन ।
२.जनजातीहरुलाई राज्य बांडदै िहंडने माओवादीले संविधानमा संशोधन हुन नहुने भनि राखिएको संघियताको प्रस्तावको विरोधमा भोट हाले ।
३. संविधानमा महिला अधिकार राख्नु पर्छ भन्ने प्रस्तावमा स्वयं माओवादी एमाले र कांग्रेसका महिलाहरुले भोट हालेनन् । यस बारे अरुहरुले हांस्दा ती पार्टीका महिलाहरले लाचार भई घोप्टोपरी शिर निहुराएका थिऐ ।
४. दलितको बारेमा प्रस्ताव अस्वीकार भएपछि दलित जनजातीका सभासद विश्वेन्द्र पासवानले मतदान बहिस्कारगरी बाहिरिएका िथए ।
५.आफनो प्रस्ताव ठीक ढंगले नराखेको विरोधमा सरितागिरीले मतदानमा भाग लिन्न भनेतापनि मतदानमा भोट हालेका थिए ।
६।जनजातीको पक्षमा भोट हालेको एम.एस.थापा, बुद्धरत्न माननधर र रुकमिणी चौधरीलाई अन्य जातीहरुले व्यांग कस्दा अन्य पार्टीका जनजाती सभासदहरु व्यांगत्मकरुपमा मुसुमुसु मुस्कराएरका थिऐ ।
७. जनजााती महासंघका अध्यक्ष पासाङ शेर्पाले जनजाती राईले रचना गरेको हालको राष्ट्रिय गीत फेर्ने प्रस्ताव ल्याए भने चन्द्र बहादुर गुरुङले हिन्दुहरुको गाई चिन्ह संविधानमा राख्न ढिपी कसे तर दुवैको प्रस्ताव सर्वसम्मतीले अस्वीकृत भयो ।

संविधानसभा हल वानेश्रमा पौ ष १३ गतेको नाटक मचन
संवैधानिक समितिको मतदानमा जनजातीको विरोधमा भोट हाल्ने माओवादी पार्टीका सभासदहरु सुरेश आले मगर लगायत अन्य केही जनजाती माओवादी सभासदहरु जनजातीको हक अधिकार संविधानमा लेख्नै पर्छ भनि वानेश्वरको संविधानसभा हलको अगाडी दिनको १२.३० देखी १.३० बजे सम्म कुर्ललदै थिऐ । उक्त विरोध कार्यक्रम हालै डा। कष्ण बहादुर भट्टचन ज्युले गठन गर्नु भएको र उहांनै महासचिव रहेको आदिवासी जनजाती वृहत्तर माचको आयोजनामा भएको थियो । जनजातीहरु २५,३० जना उपस्थित थिए भने ति मध्ये अधिकांश नाबालकहरु देखिन्थे ।

बडो उदेग लाग्दो छ माओवादी पार्टीको चाला । एकातिर जनजातीको विरोधमा भोट हाल्ने आर्कोतर्फ आफना जनजाती सभासदहरुलाई जनजातीको हक अधिकारकोलागी सडकमा नारा घन्काउन लगाउने ।
If winter comes, can spring be far behind.- P.B. Shelly
I think so, spring is far behind for us.
Again I say
जनजातीको कुरो खरानीको डल्लो । कसो हौ जनजाती बन्धुहरु ।

१ अन्य (बाहनु क्षेत्री र ठकुरी) = २६
२ जनजाती = २१
३ मदेशी = ७
४ मदेशी दलित = ४
५ पहाडी दलित = ४
५। मुसलमान = १

जम्मा ६३
माथिको तथ्यांकले आफै बोल्छ । यसको व्यख्या आफै गर्नुहोस ।


Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (1)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution