Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jan-06

यो समाचार साथीलाई Email पठाउनु होस।

राजमुपा सल्लाहकार सम्मानित


राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला कार्यसमितिका सल्लाहकार सूर्य सारु मगर

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला कार्यसमितिका सल्लाहकार सूर्य सारु मगर सम्मानित हुनु भएको छ । सिद्धार्थ यातायात व्यावसायी संघको सदस्य सचिवमा निर्वाचित भएकाले पार्टी जिल्ला कार्य समितिले सारु मगरलाई पुस २२ गते सम्मान गरेको हो । गत असोज २४ गते भएको निर्वाचनमा प्रत्यासीलाई अध्याधिक मत अन्तरले पराजित गरेर सारु मगर सचिवमा निर्वाचित हुनु भएको थियो ।

पार्टीको जिल्ला सल्लाहकार सारु मगरले यसअघि राजमुपा रुपन्देहीको संगठन सचिव भएर काम गरी सक्नु भएको छ ।

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (1)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution