Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jan-07

यो समाचार साथीलाई Email पठाउनु होस।

वास्तविक एकिकरण खै ?- महासचिव


राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव बयानसिँ राई


राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव बयानसिँ राईले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा मात्रै नेपालको एकिकरण गरेकाले आदिवासी जनजाति महिला मधेशी दलित अल्पसंख्यक लगायतको अधिकार खोसिएको बताउनु भएको छ । पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटको क्रममा धनकुटा बजारमा भएको एक कार्यक्रममा महासचिव राईले मुलुकलाई भावानात्मक सांस्कृतिक आर्थिक र सामाजिक रुपमा एकिकरण नगरेसम्म राष्ट्र बलियो हुनुको अर्थ नहुने धारणा समेत राख्नु भयो ।

कार्यक्रममा महासचिव राईले आफ्नो अधिकार माग्दा देश विखण्डन हुन्छ भनेर जातीय एकाधिकारवादीहरुले गलत सन्देश प्रवाह गरीरहेको उल्लेख गर्नु भयो । संविधानसभाबाट ९९ प्रतिशत मतले पारित भएको संघीयताको विरोध गर्नु संविधानसभाको म्याण्डेट विपरीत भएको महासचिव राईको भनाई थियो ।

सोही कार्यक्रममा वैकल्पीक केन्द्रीय सदस्य प्रताप नाछिरिङले स्थानीय राजनीतिक संयन्त्रमा बसेर जनताको काम गर्न जिल्ला नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भयो । भेटघाट कार्यक्रममा पार्टीको धनकुटा अध्यक्ष हरिभक्त वान्तवा तथा सचिव सन्तवीर लामा लगायतको सहभागिता रहेको थियो ।

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (0)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution