|
|
| 'लिम्बुवान विभाजन नगर' |
राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान प्रान्तीय परिषद्का इन्चार्ज केपी पालुङवाले माओवादीहरुले कोच प्रान्तको घोषणा गरेर अखण्ड लिम्बुवान प्रदेशको बिभाजन गर्ने र लिम्बुवानजन्य शक्तिहरुलाई खण्डित बनाउने षड्यन्त्र गरेको आरोप लगाउनु भन्नुएको छ । लिम्बुवानजन्य नौ वटा संगठनहरुको पुस २६ गते इटहरीमा आयोजित एक बिशाल भेलालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो -'अरुण नदी पूर्वका समस्त नेपाली भूभाग लिम्बुवान धरती हो र यो धरतीलाई टुक्र्याउने दुस्प्रयास कुनै पनि अवस्थामा सफल हुन दिइने छैन ।'
जनमुक्ति पार्टीका केन्द्रिय सदस्य समेत रहनु भएका पालुङवाले लिम्बुवान टुक्राउने दुस्प्रयासमा लागेका गोपाल किरांतीहरुले आफ्ने बदनियत नसच्च्याए आदिवासी नजातीहरुले त्यस्ता तत्वहरुलाई हदै सम्मको कारबाही गर्ने चेतावनी पनि दिनुभयो । संबिधानसभा र संबिधान सभा बाहिर पनि आदिवासी जनजातीको मुकुण्डो लगाएर आदिवासी जनजातीको नाममा आफ्ना राजनैतिक मालिकहरुको स्वार्थ पूरा गर्न लागि परेका थुप्रै अनुहारहरु छन् र तिनीहरुको सही अनुहार क्रमश नांगिदै पनि छ भन्ने तथ्यमाथि पनि पालंुवाले प्रकाश पार्नुभयो ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|