Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jan-11

यो समाचार साथीलाई Email पठाउनु होस।

संघीयताको विरोध गर्दा

जनमोर्चाले आयोजनाका गरेको बन्दमा जनताले प्रतिकार गरेपछि बन्द फिर्ता लिन बाध्य भएको हो । पुस २६ गतेको बन्द असफल भएपछि अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य मार्फत बन्दा फिर्ता लिनु परेको थियो । काठमाडौंका नेवार समुदायले विशाल मोटरसाईकल र्याली निकालेको थियो ।

नेवाः स्वायत्त मंका संघर्ष समितिले हजारौको संख्यामा मोटरसाईकल र्याली नै निकालेको थियो । समितिका कार्यकर्ताहरुले बसन्तपुरलगायत विभिन्न क्षेत्रवाट मोटरसाईकल र्याली निकालेका थिए गत पुष ११ गते नेवाः स्वायत्त गणराज्य घोषणासमेत गरीसकेको संघर्ष समितिले संघीयताको विरोध गर्न नहुने भन्दै बन्दको अवज्ञा गरेको हो । मैतिदेवीमा बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्ताहरुको मैतिदेवीका स्थानीयबासीले प्रतिकार गरेका थिए । प्रतिकारमा मोर्चाका २ जना कार्यकर्ता सामान्य घाइते भएको स्थानीय राजेन्द्र रन्जीतले जानकारी दिएका छन् ।
ग्वार्कोमा जनताको निजीसम्पक्ति जलाउने प्रयास गर्दा स्थानीय जनताले जनमोर्चासम्बद्ध मजदुर संगठनका महासचिव नारायण सापकोटा, राजेन्द्र ढुँगाना, बाबुराम भुसाल लगायतलाई लखेटेका थिए । यसैगरी उपत्यकाको विभिन्न ठाउँमा जनताको प्रतिकारबाट सूर्यबहादुर विसी, विपिन पौडेल, बसन्त खनाल लगायतका घाइते भएका छन् ।

जनताको प्रतिकारपछि संभवत पहिलो पटक आयोजकले बन्द फिर्ता लिनु परेको यो नै पहिलो घट्ना हुनुपर्दछ ।

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (0)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution