Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jan-13

यो समाचार साथीलाई Email पठाउनु होस।

विद्यार्थी मोर्चाको आपत्ति


राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाले संघीयता र धर्मनिरपेक्षता जस्ता विषयमा केही समूहले गरेको तथाकथित विरोध प्रति कडा आपत्ति जनाएको छ । मोर्चाद्वारा पुस २९ गते जारी विज्ञप्तीमा संघीय शासन व्यवस्था र धर्मनिरपेक्षताको विरोध गरेर जनमोर्चा राप्रपानेपाल जस्ता समूहले संविधानसभा र अन्तरिम संविधानको ठाडो उल्लंघन गर्दा पनि सरकार मूक दर्शक बनेको उल्लेख छ । संघियताको कथित विरोधमा गर्न लागेको बन्द लगायतका सम्पूर्ण कार्यक्रमहरु स्थानीय जनताको प्रतिकारका कारण असफल बन्दै गईरहेको छ ।

विज्ञप्तीमार्फत २०६७ जेठ १४ गते भित्र नयाँ संविधान जारी गरेर आदिवासी\जनजाति, महिला, दलित, मधेशी, धार्मिक अल्पसंख्यक लगायतको अधिकार सुनिश्चित गर्नका लागि एकजुट राज्यले मूलधारबाट अलग पारेका जनसमुदाय तथा देश भक्त सम्पूर्ण नेपाली जनतालाई नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाले आग्रह समेत गरेको छ ।

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (1)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution