Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jan-29

यो समाचार साथीलाई Email पठाउनु होस।

माघ २१ देखि भण्डारफोर


राजमुपा रुपन्देहीले आदिवासी जनजाति, दलित, महिला, मधेशी, धार्मिक अल्पसंख्यको पक्षमा मतदान नगर्नेको विरोधमा भण्डार फोर अभियान गर्ने भएको छ । राज्य पिडित समुदायको नाममा राजनीति गर्नेहरुले नै संविधानसभाका विभिन्न समितिहरुमा आदिवासी जनजाति, महिला, दलितलाई अधिकार दिनु हुँदैन भनेर मतदान गरेपछि यस्तो अभियान साचालन गर्न लागिएको हो । सत्तामा पहुँच नपुगेका समुदायको पक्षमा संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले माघ २१ देखि २८ गतेसम्म भण्डारफोर अभियान साचालन गर्न लागिएको राजमुपा रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टाले जनमुक्तिपार्टी डटकमलाई जानकारी दिनु भएको छ ।
कार्यक्रमका लागि केन्द्रीय पदाधिकारी समे झिकाई सकिएके विरकट्टाले जानकारी दिनु भयो । भण्डारफोर अभियान रुपन्देहीका ७ वटै निर्वाचनमा क्षेत्रमा साचालन हुने भएको छ ।

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (1)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution