Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Aprl-31

यो समाचार साथीलाई Email पठाउनु होस।

प्रधानमन्त्रीलाई ज्ञापन



राष्ट्रिय जनमुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग, संवैधानिक समितिका सभापति निलाम्बर आचार्य र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल तथा ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारलाई ज्ञापन पत्र बुझाएको छ । निर्धारित मिति अर्थात आगामी जेठ १४ गते भित्रै जनताको हितमा संविधान जारी हुनुपर्ने, राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने तथा राष्ट्रिय सरकारको माग सहितको तीन बुँदे ज्ञापनपत्र बुझाइएको हो ।

संविधान निर्माणका लागि दवाव स्वरुप ४५ दिने शान्तिपूर्ण आन्दोलन अन्र्तगत ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्यत तथा विदेश विभाग प्रमुख खिलध्वज थापाले जानकारी दिनु भयो । ज्ञापन पत्र बुझाउने जाने टोलीको नेतृत्व केन्द्रमा पार्टी अध्यक्ष तथा सभासद एमएस थापाले गर्नु भएको थियो । ज्ञापनपत्र बुझ्ने क्रममा सभाध्यक्ष नेम्वाङ्गले ठूला दलहरुवीचको असहमतीका कारण संविधान निर्माणमा बाधा परेको धारणा राख्नु भएको थियो ।

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (0)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution