|
|
| मुठभेड रोक |
राष्ट्रिय जनमुक्ति पार्टीले सरकार र एनेकपा माओवादीलाई जिम्मेवार बन्न आग्रह गरेको छ । राजमुपा केन्द्रिय अध्यक्ष तथा संविधानसभाका सभासद एमएस थापाले मुलुकलाई मुठभेडतर्फ लगिए माओवादी र सरकारमा रहेका कुनै पनि दललाई जनताले नछाड्ने बताउनु भएको छ ।
जनता नयाँ संविधान र शान्ति प्रकि्रया निश्कर्षमा पुगेको हेर्न चाहिरहेको बेला माओवादी काँग्रेस र एमालेले कुसर्ीमा मोहमा लागेको अध्यक्ष थापाले जनमुक्ति डटकमलाई जानकारी दिनु भएको छ । वैशाख १८ गते प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर तत्काल समस्याको निकासका लागि पहल गर्न आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेता थापाले मुलुकलाई सत्ताको खिचातानी हैन सहमती र सहकार्यबाट निर्धारित मितिमा संविधान बनाउन आवश्यक रहेको औंल्याउनु भएको थियो ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|