Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-May-07

यो समाचार साथीलाई Email पठाउनु होस।

२२ दलमा छैनौ



विभिन्न संचार माध्यममा राष्ट्रिय जनमुक्ति पार्टी पनि २२ दलमा रहेको प्रचार प्रसार गरिए पनि आफूहरु २२ दलीय गठबन्धनमा नरहको पार्टीले स्पष्ट पारेको हो । पार्टी प्रवक्ता रत्नसिँह रानाले वैशाख २० गते एक विज्ञप्ती प्रकाशित गरेर यस्तो स्पष्ट पार्नु भएको हो ।

विज्ञप्तीको पूर्ण विवरण यसप्रकार छ ।

प्रेस बिज्ञप्ती

ललितपुर २० बैशाख । राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि सरकार समर्थक कथित २२ दलमै समावेश गरेर सरकारी र केही गैरसरकारी साचार मध्यमहरुले गर्ने गरेको प्रचारबाजी प्रिति राष्ट्रिय जनमक्ति पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ ।

यसै सन्दर्भमा नेकपा एमालेका माधव नेपालको नेतृत्वमा सरकार गठन हुँंदा पार्टीले जनाएको समर्थन पार्टी केन्द्रिय समितिको केही महिना अघि र्फिता लिएको तथ्य स्मरण गराउन चाहन्छौं ।

यही बैशाख १८ गते प्रधानमन्त्री निवासमा बसेको भनिएको कथित २२ दलको बैठकमा प्रधानमन्त्री नेपाल आफैले राजमुपा अध्यक्षा एम।एस। थापालाई टेलिफोन गरेर त्यस्तो कुनै सूचना नदिएर बोलाएकोले उहाँं त्यहाँ जानु भएको हो । तर सो बैठक सरकार समर्थकहरुको हो भन्ने थाहा पाए पछि त्यसमा आफूलाई बोलाएकोमा उहाँंले तत्कालै आपत्ति जनाउनु भएको थियो । तर केही साचार माध्यमहरुलाई उहाँ बारे भ्रमात्मक बि्रिफंग गरेर सरकारी पक्षले गलत सूचना प्रवाह गराएको कुरा सार्वजनिक जानकारी गराउंदछौं ।
रत्निसंह राना
प्रवक्ता
राष्ट्रिय जनमुक्ति पार्टी

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (1)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution