Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-May-09

यो समाचार साथीलाई Email पठाउनु होस।

सरकार विरुद्ध १२ दल


वर्तमान गठबन्धन सरकारको विरोधमा १२ दल एक ठाउँमा आएका छन् । वैशाख २६ गते माओवादी केन्द्रीय कार्यालय कोटेश्वरमा भएको वैठकमा सरकारको राजिनामा माग्ने ड्राफ्ट माथि छलफल भएको राजमुपा विदेश विभाग प्रमुख खिलध्वज थापाले जानकारी दिनु भयो । ड्राफ्टमा भने वैशाख २७ गते हस्ताक्षर हुनेछ ।

वैठकमा राजमुपा अध्यक्ष तथा सभासद एमएस थापा, राजमुपा नेता शिवलाल थापा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेशी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादव लगायतको सभागिता रहेको थियो ।

वैठकमा माओवादी, फोरम, राजमुपा वाहेक दलित जनजाति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, चुरेभावर एकता पार्टी, नेपाल परिवार दल, नेपाली जनता दल, लोकतान्त्रिक समाजवादी दल, नेकपा एकिकृत लगायत १० दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।



Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (3)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution