|
|
| राष्टिरय सरकारको पक्षमा युवा मोर्चा |
राष्टि्रय जनमुक्ति पार्टी सम्बद्ध राष्टि्रय युवा मोर्चाले वर्तमान राजनीतिक निकासका लागि राष्टि्रय सहमती कायम हुनुपर्ने तथा राष्टिरय सरकारको विकल्प नभएको निश्कर्षमा पुगेको छ । युवा मोर्चा लगायत १० अन्य पार्टीका युवाहरुको संयुक्त वैठकले यस्तो निर्णय गरेको हो ।
राष्टि्रय युवा मोर्चाका उपाध्यक्ष राजेन्द्र राई, वाईसियल अध्यक्ष गणेशमान पुन, मधेशी युवा फोरम नेपालका अध्यक्ष योगेन्द्र राय यादवका १० युवा नेताहरुारा हस्ताक्षरित विज्ञप्तीमा जेठ १४ गते भित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्नु र शान्ति प्रकृयालाई सफलतापूर्वक सम्पन्न गर्नुलाई अहिलेको सबैभन्दा महत्वपूर्ण कार्यभार भएको समेत ठहर गरेको छ ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|