|
|
| प्रतिबद्धता आए म्याद थप्न सकिने |
निर्धारित मितिमा नयाँ संविधान जारी हुन नसकेर म्याद थप्ने कि नथप्ने भन्ने चर्चा चलिरहेको बेला राष्टि्रय जनमुक्तिले भने संविधान बन्ने ग्यारेन्टी म्याद थप्न सकिने संकेत गरेको छ । जेठ ५ गते १३ दलसँग भएको छलफलमा उसले यस्तो संकेत गरेको हो ।
छलफलमा आफूले तालिका सहित प्रतिबद्धता आए म्याद थप्न सकिने कुरा राखेको अध्यक्ष थापाले जनमुक्ति पार्टी डटकमलाई जानकारी दिनुभयो । शान्ति प्रकि्रया सम्पन्न गर्न र संविधान निर्माणका लागि वर्तमान सरकार विघटन हुनु पर्ने पार्टीको अडान भने यथावत रहेको उहाँको भनाई छ । |
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|