|
|
| राजमुपाद्वारा वैठक बहिस्कार |
राष्ट्रिय जनमुक्ति पार्टीले संविधानसभाको अवधी बढाउन तीन ठृ्ला दललाई दवाव दिने नाममा आज बोलाइएको साना दलहरुको बैठक बहिस्कार गरेको छ । बैठकमा राजमुपा अध्यक्ष तथा सभासद एमएस थापाले संविधान सभाको अवधी बढाउन सरकारी पक्षले साना दलहरुको भावनाको कदर नगरेमा उनीहरुले सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने चेतावानी दिन गरेको भएको प्रस्ताव अस्वीकार भएपछि वहिस्कार गर्नुपरेको हो । वैठकबाट अध्यक्ष थापा र पार्टीका विदेश विभाग प्रमुख खिलध्वज थापासँगै निस्कनु भएको थियो ।
अध्यक्ष थापाले ठूला दलका नेताहरुले शान्ति प्रकि्रया र संविधान निर्माणलाई भन्दा सत्तालाई महत्व दिएकाले राजनीतिक गतिरोधले निकास नपाएको ठोकुवा गर्नुभएको छ । राजमुपाले साना दलको नाममा सरकार समर्थक दलहरुको जमघट भन्दै िहंजो र अस्ति बसेको बैठकमा भाग लिएको थिएन ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|