Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jun-14

यो समाचार साथीलाई Email पठाउनु होस।

वरिष्ठ नेता खपाङ्गीको प्रतिवेदन



गोरेबहादुर खपाङ्गी मगर
वरिष्ठ नेता राजमुपा केन्द्रीय समिित

विषयः- प्रतिवेदन बुझाएको ।
श्री राष्ट्रिय जनमुक्ति पार्टी
केन्द्रीय कार्यालय, ललितपुर
जेठ ०९-२०६७ का दिन काठमाडौंबाट प्रस्थान, वास बुटवल जेठ १० कपिलबस्तु-०४ पार्टी कार्यकर्ता भारतीय गोर्खाराईफल्सका भूपू श्रीस जी कहाँ १५/२० जनाको उपस्थितिमा व्यापक छलफल ४घंंटा साथ नन्द घर्ती मगर रोल्पा हुनुहुन्थ्यो वास श्रीस जी कैमा ।

जेठ ११-२०६७ बिहानै दाङको घोराही प्रस्थान जेठ १२ को बिहान घोराही स्थित पार्टी कार्यालयमा १५/२० को संख्यामा उपस्थित कार्यकर्तामा ५ पाँच घंटासम्म व्यापक छलफल जेठ ११ को साँझ पनि सोही स्थानमा कार्यकर्तासंग भेटघाट र छलफल भएको ।

जेठ १२-०६७ को दिउँसो १ः०० बजे तिर बाँके कोहलपुरको लागि प्रस्थान कोहलपुरमा बाँके बर्दिया सुर्खेत र कैलालीका पार्टी कार्यकर्तासंग साँझा बिहान दिउसो प्रसस्त छलफल भयो । जेठ १४ पुनः बुटवल प्रस्थान ।

जेठ १५-२०६७ को पार्टी आमसभा भैरहवामा उपस्थित आमसभा खबरदारी र सचेतनाको नाउँले जानकारी गराईएको थियो ।

जेठ १६-२०६७ को बिहानै तानसेन पाल्पा प्रस्थान पार्टी कार्यकर्तासंग छलफल । साँ´ ४ः०० बजे आदिवासी/जनजाति महिलाहरुसंग अन्तरकि्रया दुई घन्टा सम्म । यसमा महासंघका जिल्ला अध्यक्ष गमबहादुर थापा र नेापल मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुको सहयोग सराहनीय छ ।

कोहलपुर बाटै नन्द घर्ती मगर रोल्पा लाग्नु भयो ।

जेठ १७-२०६७ को बिहान खाना पश्चात तानसेनबाट रुपन्देही शंकरनगर गाविस ड्राइभर टोल विष्णुपुर निवासी गोपाल राना कहाँ कक्टेल डिनर पार्टी कार्यकर्ताहरुसंग । वास त्यहीकै तेजमान थापा जी कहाँ ।

जेठ १८-२०६७ को बिहान ८ः०० बजे काठमाडौंको लागि प्रस्थान साधन टाटा सुमो ।

पश्चिममा पार्टी कार्यकर्ताहरुबाट बेला बेलामा फोनबाट जेठ १४ अघि संविधान नबन्ने भएपछि र त्यस पछिको राजनीतिक अवस्था बारे सोधनी भैरहदा मैले घेटघाट गर्ने निधो गरे । यो मेरो नितान्त व्यक्तिगत भ्रमण भएको हुँदा पार्टी केन्द्रमा जानकारी गराईन यो व्यक्तिगत मात्र नभै कोरा अनौपचारीक पनि । मुल विषय यो हुँदा हुदै पनि प्रायशः सबै ठाउँमा पार्टी संवन्धमा पनि चर्चा भइरहयो । यी सबको बाबजुद जेठ १५ को औपचारीक कार्यक्रममा पनि सहभागी भए ।

यसमा मैले कार्यकर्ताबाट विचार लिएँ आफूले दिईन भने पनि हुन्छ । विचार संंकलन यस प्रकार छ । यो संक्षेप हो ।

१.तीन दलको निरङ्कुशताबाट म्याद थपिन्छ ।
२.म्याद नथपी ताजा जनादेश प्राप्तिमा जाँदा वेश ।
३. जेठ १५ को शुन्यताबाट
क, सैनिक शासन ख, गृहयुद्ध आदि आदि ।

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (0)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution