|
|
| सहअध्यक्षमा खपांगी |
राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय समितिमा हेरफेर भएको छ । वरिष्ठ नेता गोरेबहादर खपांगीलाई पार्टीको सहअध्यक्ष र वरिष्ठ सदस्य शंकरलाल चौधरीलाई उपाध्यक्षमा मनोनयन गरेको छ । नवप्रवेशी चौधरी नेपाल सरकारको अवकाश प्राप्त कृषि सचिव हुनुहुन्छ ।
पार्टी मुख्यालय महालक्ष्मीस्थान ललितपुरमा असार ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको विशेष बैठकले यस्तो निर्णय गरेको पार्टी विदेश विभाग प्रमुख खिलध्वज थापाले जानकारी दिनुभएको छ ।
यसैगरी बैठकले पार्टीका वरिष्ठ सदस्य वीरेन्द्रप्रसाद चौधरीलाई पार्टीको केन्द्रिय सदस्य र कासीराम चौधरीलाई केन्द्रिय परामर्श समितिको सदस्यमा मनोनयन गर्ने निर्णय समेत गरेको छ । कार्यसम्पादन समितिले शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउने तथा संविधान निर्माणलाई तीव्रगतिमा अगाडि बढाउनु पर्नेमा जोड दिएको छ ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|