|
|
| संघीयता विरोधी पार्टी टुकि्रयो |
९९ प्रतिशत भन्दा बढी नेपाली जनताको भावना विपरीत रुन्चे स्वरमा संघीयताको विरोध गरी टोपलेको राष्ट्रिय जनमोर्चा दुई चिरा भएको छ । असार ३२ गते पार्टी महासचिव डिलाराम आचार्यको नेतृत्वमा कार्यक्रम गरेपछि जनमोर्चा औपचारिक रुपमै टुकि्रएको हो ।
एउटा समूहको अध्यक्ष रहेको चित्रबहादुर केसीले राजावादी र प्रतिगामीहरुको निर्देशनमा नेपाली जनताको चाहनामाथि कुठाराघात गर्दै संघीयताको विरोध गर्दै हिँडेपछि पार्टी विभाजित भएको हो । जनमोर्चा यसअघि दुई चोटि टुकि्र सकेको छ ।
संघीयताको विरोध गरेर हिँड्ने जनमोर्चाले संविधानसभामा एक सिट मात्र जितेको थियो । त्यसमा पनि धाँधली गरेको भन्दै अन्य दलले मुद्दा दायर गरेको थियो । |
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|