|
|
| अस्ताए जनमुक्ति योद्धा |
राष्ट्रिय जनमुक्ति पार्टीका वैकल्पिक केन्द्रीय सदस्य गंगाबहादुर रानाको निधन भएको छ । महोत्तरी स्थायी घर भएका रानाको गएको सोमबार राती महोत्तरीकै स्थायी अस्पतालमा भएको हो ।
उहाँ कम रक्तचापलो ब्लड प्रेसरबाट ग्रसित हुनुहुन्थ्यो । राजमुपा नेता राना ४५ वर्षको हुनुहुन्थ्यो । सामान्य जीवन शैलीमा रमाउने राना पार्टीका इमान्दार र जुझारु नेता थिए ।
उहाँको निधनप्रति पार्टी केन्द्रिय समितिले गहिरो दुख व्यक्ति गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । रानाको निधनले पार्टीलाई मात्रै हैन सिँगो मुलुकलाई अपुरणीय क्षति भएको सभासद तथा पार्टी अध्यक्ष एमएस थापाले बताउनु भएको छ ।
जनमुक्तिपार्टी डटकम परिवार मृतकको आत्माको चिरशान्तिको कामना गर्दछ ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|