|

आफनो भन्ने के छ र?
कोशी वाडी एक द्रष्य
कोशी वाध भत्किएर अहिले सुनसरी जिल्लाको श्रीपुर, हरिपुर, पश्चिम कुस्सया र लौकहीका स्थानीयवासी विस्थापित भएका छन्। जनधनको कति क्षति भयो एकिन तथ्याङक आउन वाकी नै छ। तर विडम्वना विस्थापित भन्दा स्थानिय वासिहरुले पिडितको नाउमा राज गरिरहेका छन्।
अहिले मुलुकमा पिडितहरुको लागि राहत संकलन एक किसिमले होडवाजीनै चलेको छ। यसैक्रममा म लोक आङला आदिवासी जनजाति महासंघ समन्यव समिति सुनसरीको राहत वितरण कार्यक्रम वाडीग्रहत क्षेत्रमा पुगेको थिए। त्यहाँका दृश्य सम्झिदा ज्यानभन्दा पनि सम्पतिको मोह वढी देखिन्थ्यो। कतिले ज्यानै वाजि लगाएर गाईबस्तु काँधमा वोकेर निकालिरहेका थिए।
|
Latest Posted News:
Priminister from small partIES members 2010/Jul/12
New race to explore the Himalayas 2008/Dec/08
Getting high on HIV drugs in S Africa 2008/Dec/08
Mumbai - the city of foreign dreams 2008/Nov/25
'Hindu terrorism' debate grips India 2008/Nov/23
Tibetans' risky journey into exile 2008/Nov/13
पूर्वञ्चलको लोकप्रिय हुर्रा नाच 2008/Nov/13
Waziristan's last soldier 2008/Nov/09
Hope dawns in post-Nargis Burma 2008/Nov/02
Learning English in Afghan badlands 2008/Oct/29
Gujarat's nomad voters 2008/Oct/26
Black Widow's inhospitable beauty 2008/Sep/29
Fear of LTTE 2008/Sep/20
|